मन्त्रिपरिषद् बैठक बस्दै

होमल्याण्ड खबर

२०८० असार १९ गते, मंगलवार ११:०० मा प्रकाशित

 मन्त्रिपरिषद्को बैठक आज सिंहदरबारमा बस्दैछ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा  दिउँसो चार बजे बैठक बस्ने भएको छ।

बैठकमा नियमित एजेन्डा र समसामयिक विषयमा छलफल हुने बताइएको छ।