२ चैत्र २०८२, सोमबार
समाजवादी मोर्चाको बैठक स्थगित भएको छ। बुधबारका लागि तय भएको बैठक स्थगित भएको नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष प्रमेश हमालले बताए।
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालपत्नी सीता दाहालको निधनका कारण बैठक अनिश्चितकालसम्मका लागि स्थगित भएको उनले जानकारी दिए।


‘आजका लागि बोलाइएको बैठक स्थगित भएको छ। दाहालको निधन बुधबार बिहान नर्भिक अस्पतालमा भएको हो।