मन्त्रिपरिषद्को बैठक बस्दै

होमल्याण्ड खबर

२०८० श्रावण १६ गते, मंगलवार १५:५४ मा प्रकाशित

 मन्त्रिपरिषद्को बैठक आज (मंगलबार) बेलुका ५ बजे बस्ने भएको छ । यो मन्त्रिपरिषदको नियमित बैठक हो ।

आज बस्ने बैठकमा लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति, लम्पी स्कीन नियन्त्रण र प्रभावित किसानहरुलाई राहतका विषयमा छलफल हुने बताइएको छ ।