रोल्पामा बस दुर्घटना हुँदा ४ को मृत्यु

होमल्याण्ड खबर

२०८० श्रावण २३ गते, मंगलवार १५:५५ मा प्रकाशित

रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

रोल्पाबाट दाङ घोराहीतर्फ जाँदै गरेको ना ५ ख २६१२ नम्बरको बस मंगलवार त्रिवेणी गाउँपालिका ७ मा तिला बजार नजिकै दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

मृत्यु हुनेमा एक महिला र ३ जना पुरुष रहेका छन् । उनीहरूको सनाखत हुन सकेको छैन ।