५ मंसिर २०८१, बुधबार
विद्यालय शिक्षा विधेयकको विरोधमा सिंहदबार अगाडि प्रदर्शनमा उत्रिएका १६ जना पक्राउ गरेका छन् ।
महोन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका १६ जनालाई प्रहरीले पक्राउ गरेकाे हाे।
पक्राउ पर्नेमा अखिल क्रान्तिकारीका संयोजक मिलन राईसहित १६ जना रहेका छन् ।
शिक्षकहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै उनी विरोधमा उत्रिएका थिए । प्रहरीले उनीहरुलाई सिंहदरबार वृत्तमा लगेको छ ।