कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर कारोबार पुन सुचारु

होमल्याण्ड खबर

२०७४ चैत्र १४ गते, बुधबार ०८:२६ मा प्रकाशित

कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर कारोबार पुन सुचारु भएको छ ।

नेप्सेले जनाए अनुसार कर्पोरेटडे डेभलपमेन्टको सेयर कारोबार सुचारु भएको हो ।
राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेपछि यसको सेयर कारोबार रोक्का गरिएको थियो । नेप्सेमा पछिल्लो पटक कारोबार हुँदा यसको सेयर मुल्य प्रतिकित्ता १२५ थियो ।