३० फाल्गुन २०८२, शनिबार
डिएसपी अंगुर जिसीलाई ९ लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ।
कञ्चनपुर जिल्ला अदालतले सोमवार र मंगलबार बयान लिएपछि उनलाई ९ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।


यातना सम्बन्धी मुद्धामा ५ लाख र प्रमाण नष्ट गरेको मुद्दा ४ लाख रुपैया धरौटी माग भएको बताइएको छ ।
निर्मला पन्त हत्या प्रकरणमा यातना दिएको र प्रमाण नष्ट गरेको आरोप लागेका डिएसपी जिसी न्यायिक हिरासतमा थिए।