स्मार्ट फोन र सामाजिक सञ्जालबाट टाढा बस्नुस्, तपाईलाई खुशी मिल्छ

होमल्याण्ड खबर

२०७५ चैत्र १३ गते, बुधबार १६:४८ मा प्रकाशित

डिएसपी अंगुर जिसीलाई ९ लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ।

कञ्चनपुर जिल्ला अदालतले सोमवार र मंगलबार बयान लिएपछि उनलाई ९ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

यातना सम्बन्धी मुद्धामा ५ लाख र प्रमाण नष्ट गरेको मुद्दा ४ लाख रुपैया धरौटी माग भएको बताइएको छ ।

निर्मला पन्त हत्या प्रकरणमा यातना दिएको र प्रमाण नष्ट गरेको आरोप लागेका डिएसपी जिसी न्यायिक हिरासतमा  थिए।