२६ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

होमल्याण्ड खबर

२०७६ जेष्ठ २१ गते, मंगलवार १२:१८ मा प्रकाशित

गृहमन्त्रालयले विभिन्‍न २६ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा र पदस्थापन गरेको छ ।

सरुवा सूची अनुसार विभिन्न जिल्लामा सिडिओ, सहायक सिडिओ र गृह मन्त्रालयका कर्मचारी हेरफेर गरिएको हो ।

उनीहरुमध्ये केहीलाई काज सरुवा गरिएको छ भने केहीको पदस्थापन र सरुवा गरिएको छ ।

सूची यस्तो छः