१ चैत्र २०८२, आईतवार
गृहमन्त्रालयले विभिन्न २६ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा र पदस्थापन गरेको छ ।
सरुवा सूची अनुसार विभिन्न जिल्लामा सिडिओ, सहायक सिडिओ र गृह मन्त्रालयका कर्मचारी हेरफेर गरिएको हो ।


उनीहरुमध्ये केहीलाई काज सरुवा गरिएको छ भने केहीको पदस्थापन र सरुवा गरिएको छ ।
सूची यस्तो छः
