१० मंसिर २०८१, सोमबार
नेपालको औपचारिक सद्भावना भ्रमणमा रहेका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद पोखरा पुगेका छन् ।
पोखराका विभिन्न पर्यटकीय क्षेत्रको अवलोकनका लागि उनी बिहीबार मध्यान्ह पोखरा गएका हुन् । पोखरा भ्रमणको क्रममा राष्ट्रपति हमिदले फेवाताललमा डुंगा चढ्नेछन् ।
त्यस्तै अन्नपूर्ण हिमाल, बेगनास र रुपातालको दृश्यावलोकनसमेत गर्ने कार्यक्रम छ ।