१० मंसिर २०८१, सोमबार
युरोपेली च्याम्पियन्स लिगको नकआउट चरण मा पुग्न सफल टिमको समीकरण बुधबार राति पूरा भएको छ ।
बुधबार राति ८ टोलीले नकआउट चरणमा स्थान बनाएसँगै नकआउट चरणमा पुग्ने सबै टोलीको छिनोफानो भएको हो ।
नकआउट चरणको ‘ड्र’ १६ डिसेम्वरको हुँदैछ ।
यी हुन् नकआउट चरणमा पुग्ने क्लवहरु
समूह ‘ए’ – पीएसजी (विजेता), रियल मड्रिड (उपविजेता)
समूह ‘बी’ – बायर्न म्युनिख (विजेता), टोटेनहम (उपविजेता)
समूह ‘सी’ – म्यानचेस्टर सिटी (विजेता), एटलान्टा (उपविजेता)
समूह ‘डी’ – युभेन्टस (विजेता), एट्लेटिको मड्रिड (उपविजेता)
समूह ‘ई’ – लिभरपुल (विजेता), नेपोली (उपविजेता)
समूह ‘एफ’ – बार्सिलोना (विजेता), बोरुसिया डर्टमन्ड (उपविजेता)
समूह ‘जी’ – आरबी लेइप्लिज (विजेता), लियोन (उपविजेता)
समूह ‘एच’ – भ्यालेन्सिया (विजेता), चेल्सी (उपविजेता)