११ जेष्ठ २०८३, सोमबार
२०७७ जेष्ठ २२ गते, बिहीबार १६:४८ मा प्रकाशित
नेपालमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पाल्पाका एक जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् ।
योसंगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ ।