१० जेष्ठ २०८३, आईतवार
काभ्रे ।धुलिखेल अस्पतालमा उपचारत एक कोरोना संक्रमितको मृत्यु भएको छ । भक्तपुर सुर्यविनायक ८ का ५५ वर्षीय कोरोना संक्रमितको गएराति मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाले जानकारी दिए ।
तीन दिन अघि अस्पतालमा भर्ना भएका उनलाई परिक्षणको क्रममा कोरोना पुष्टि भएको थियो । उनि मुटु र थाइराइडको बिरामी रहेको थिए।

