कोरोनाबाट बच्न लगाइएको फाइजर भ्याक्सिनका कारण १३ जनाको मृत्यु

होमल्याण्ड खबर

२०७७ माघ २ गते, शुक्रबार १५:४४ मा प्रकाशित

नर्वेमा कोरोना भाइरस संक्रमणबाट बच्नका लागि लगाएको फाइजर भ्याक्सिनका कारण १३ जनाको मृत्यु भएको छ ।

नर्वेमा हालसम्म ३३ हजार मानिसले कोरोनाविरुद्धको फाइजर भ्याक्सिन लगाएको र भ्याक्सिन लगाएका मध्ये १३ जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

त्यस्तै भ्याक्सिन लगाएकामध्ये २९ जनामा कोरोनाको साइड इफेक्ट देखिएको छ ।