७ जेष्ठ २०८३, बिहीबार
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता बढाउने बताएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने उद्घोष गरेका हुन् ।
यो सरकारले लोकप्रिय काम गरिरहेको छ, कसैलाई आपत्ति लाग्छ भने यो सरकारले अझै साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ताको दर बढाउँछ,’ उनले भने । सामाजिक सुरक्षा भत्ता कति बढाउने भन्ने बारे भने उनले खुलानन् ।

