२४ फाल्गुन २०८२, आईतवार
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ। यसअघि देउवाले संसदबाट विश्वासको मत प्राप्त गरेपछि बधाई ज्ञापन गरेका थिए। टेलिफोन वार्तामा देउवालाई बधाई दिँदै मोदीले दुई देशबीचको सम्बन्ध थप मजबुत हुने बताएका थिए।
साझा विषयमा मिलेर काम गर्ने मोदीले बताएका थिए। कोरोना महामारीविरुद्धको लडाइँ मिलेर लड्ने मोदीले बताएका थिए।

