५ जेष्ठ २०८३, मंगलवार
पछिल्लो २४ घण्टामा २ हजार ५६८ जनामा कोरोना पुष्टि भएको । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६३६ जनामा गरिएको परीक्षणमा २ हजार ५६८ जनामा पुष्टि भएको छ ।
सोही अवधिमा २ हजार २० जना कोरोना मुक्त भएका छन् । भने १८ जनाको कोरोनाकै कारण ज्यान गुमाएका छन् ।

