थप २५६८ जनामा कोरोना सक्रमण, १८ जनाको मृत्यु

होमल्याण्ड खबर

२०७८ श्रावण १७ गते, आईतवार १७:११ मा प्रकाशित

पछिल्लो २४ घण्टामा २ हजार ५६८ जनामा कोरोना पुष्टि भएको । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६३६ जनामा गरिएको परीक्षणमा २ हजार ५६८ जनामा पुष्टि भएको छ ।

सोही अवधिमा २ हजार २० जना कोरोना मुक्त भएका छन् । भने १८ जनाको कोरोनाकै कारण ज्यान गुमाएका छन् ।