३० फाल्गुन २०८२, शनिबार
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू पक्षका नेताहरुलाई छलफलमा बोलाएका छन । उनले पार्टीको १४ औं महाधिवेशनमा पदाधिकारीको उम्मेदवार बनेका नेताहरुलाई मंगलबार दिउँसो ३ बजे छलफलमा बोलाएका एक नेताले जानकारी दिएका छन ।
१४ औं महाधिवेशनमा कांग्रेसको १३ पदाधिकारीमा उम्मेदवारी दिएकामा कोइराला समूहबाट ४ जनामात्रै निर्वाचित भएका छन् ।

