ब्राजिलका वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा चौथो कार्यकालका लागि निर्वाचि

होमल्याण्ड खबर

२०८३ कार्तिक ११ गते, मंगलवार ११:१५ मा प्रकाशित

ब्राजिलका वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा चौथो कार्यकालका लागि निर्वाचित भएका छन्।

आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी प्रतिस्पर्धी फ्लाभियो बोल्सोनारोलाई पराजित गरे भनेर समाचार संस्था रोयटर्सले जनाएको छ।

यससँगै लुला ब्राजिलको आधुनिक लोकतान्त्रिक इतिहासमा चार पटक राष्ट्रपति निर्वाचित हुने पहिलो नेता बनेका छन्।