१ चैत्र २०८२, आईतवार
नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जुम्ला इन्चार्ज चन्द्रबहादुर तिरुवा ‘रविकिरण’ नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
तिरुवासहित जुम्लाका अन्य नेकपाका नेताहरू आज माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनीहरूलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रवेश गराएका हुन् ।

