१ चैत्र २०८२, आईतवार
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । आज आइतबार साँझ ६ बजेलाई सचिवालय बैठक बोलाइएको एमाले उपाध्यक्ष तथा संसदीय दलका उपनेता समेत रहेका सुवास नेम्वाङले बताए ।
सचिवालय बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्ता गठबन्धनका सांसदले दर्ता गरेको महाअभियोग प्रस्तावबारे छलफल हुने बताइएको छ ।

