एमाले केन्द्रीय कार्यालयको बैठक बस्दै

होमल्याण्ड खबर

२०७९ जेष्ठ २९ गते, आईतवार १०:१६ मा प्रकाशित

नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक आज बस्ने भएको छ। महासचिवको अध्यक्षतामा रहेको उक्त समितिको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको हो। उक्त बैठले केन्द्रीय सचिवालय बैठकका कार्यसूची तय गर्ने प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताए। सोमबार दिउँसो १ बजे पार्टी कार्यालयमा केन्द्रीय सचिवालय बैठक बस्दैछ।