अर्थमन्त्री शर्माले दिए राजीनामा

होमल्याण्ड खबर

२०७९ असार २२ गते, बुधबार १६:३६ मा प्रकाशित

अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्न राजीनामा दिएको घोषणा गरे ।