२४ घण्टामा थप ६२० जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

होमल्याण्ड खबर

२०७९ श्रावण १५ गते, आईतवार १६:१७ मा प्रकाशित

पछिल्लो २४ घण्टामा थप ६२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८४६ जनाको परीक्षणमा ६२० जनामा संक्रमण पुष्टि भएको हो ।