२४ घण्टामा थप ६२० जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु
होमल्याण्ड खबर
२०७९ श्रावण १५ गते, आईतवार १६:१७ मा प्रकाशित
पछिल्लो २४ घण्टामा थप ६२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८४६ जनाको परीक्षणमा ६२० जनामा संक्रमण पुष्टि भएको हो ।