अनुपम फुडल्याण्डमा कांग्रेस कोइराला समूहको छलफल जारी

होमल्याण्ड खबर

२०७९ माघ ८ गते, आईतवार ११:०४ मा प्रकाशित

पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न कांग्रेसको शेखर कोइराला समूहको बैठक जारी छ ।

आन्तरिक छलफलमा केन्द्रीय पदाधिकारी, केन्द्रिय सदस्य, सांसद र प्रदेस सभापतिहरु सहभागी छन्। छलफल काठमाडौंस्थित अनुपम फुडल्याण्डमा भइरहेको छ ।