४ चैत्र २०८२, बुधबार
उपप्रधान एवम् भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय सहमति अहिलेको आवश्यकता भएको बताएका छन् ।
सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै माओवादीका उपाध्यक्ष समेत रहेका उनले सत्ता पक्ष र प्रतिपक्ष मिलेर जानुपर्ने बताएका हुन् ।


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदा पनि राष्ट्रिय सहमतिको सन्देश गएको बताए ।