मन्त्रिपरिषद्को बैठक सुरू

होमल्याण्ड खबर

२०७९ माघ २३ गते, सोमबार १७:०० मा प्रकाशित

मन्त्रिपरिषद बैठक सिंहदरवारमा सुरू भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) को अध्यक्षतामा सिंहदरबारमा मन्त्रिपरिषद्‌को बैठक सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।