होमल्याण्ड खबर
२०८३ कार्तिक १३ गते, बिहीबार ११:४७ मा प्रकाशित
नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य ५० रुपैयाँले घटेको छ।
त्यस्तै, चाँदीको मूल्य घटेर प्रतितोला ३ हजार ९३० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो।