१३ कार्तिक २०८३, बिहीबार
नेप्सेमा आज वृद्धि भएको छ । आज विहिबार नेप्से ३१.५४ अंकले बढेर २६९५.६० विन्दुमा पुगेर रोकिएको छ ।
आज, सबैभन्दा बढी बेनी हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सोपान फार्माको शेयर ८.७२ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको शेयर ३.६५ प्रतिशतले घटेको छ ।


त्यस्तै आज सबै भन्दा बढी घलेम्दी हाइड्रोको ३५ करोड ६१ लाख बराबरको कारोबार भएको छ भने सिद्धार्थ बैंकको २५ करोड ३८ लाख बराबरको कारोबार भएको छ ।