२० कार्तिक २०८३, बिहीबार
स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपियाँले बढेको छ । चाँदीको मूल्य पनि प्रतितोला २६५ रुपियाँले वृद्धि भएको छ ।
बुधबार छापावाल सुन प्रतितोला दुई लाख ७५ हजार ६०० रुपियाँ र चाँदी तीन हजार ६५५ रुपियाँमा कारोबार भएको थियो ।

