९ मंसिर २०८१, आईतवार
केन्याको राजधानी नैरोबीस्थित एक होटल परिसरमा मंगलबार आत्मघाती आक्रमण र गोली हानाहानमा १४ जनाको मृत्यु भएको समाचार आजको कान्तिपुर दैनिकमा छापेको छ ।
एक सय कोठा रेष्टुरेन्ट, कार्यालय भवन र स्वास्थ्य केन्द्रसमेत रहेको होटल परिसरमा मंगलबार अपराह्न्न आतंककारी संगठन अल-शबाबले आक्रमण गरेको हो ।
उक्त समुहले होटललाई २० घण्टासम्म कब्जामा लिएका थिए ।