२९ फाल्गुन २०८२, शुक्रबार
सर्वोच्च अदालतले सीके राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ।
बिहीबार प्रधानन्यायाधीश चालेन्द्रशम्शेर राणा र न्यायाधीध पुरुषोत्तम भण्डारीको इजलासले राउतलाई साधारण तारेखमा रिहा गरी अनुसन्धान थाल्न आदेश दिएको हो।


यस अघि उनलाई जिल्ला अदालतले रौतहटले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।