२९ फाल्गुन २०८२, शुक्रबार
प्रधानमन्त्री केपी शर्मा ओली विश्व मृगौला दिवसको अवसरमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग, फिजिसियन फर सोसियल रेस्पोन्सबिलिटी नेपाल (पिएसआरन) र स्वतन्त्र विद्यार्थी यूनियनद्वारा आज बिहान शिक्षण अस्पतालमा आयोजना गरिएको कार्यक्रममा सहभागी भएका छन् ।
कार्यक्रममा आयोजकसँगै पैदल यात्रा गरेर प्रधानमन्त्री ओलीले मृगौला सुरक्षाका लागि खानपान र शारीरिक व्यायाममा ध्यान दिनुपर्ने बताएका थिए ।

