९ मंसिर २०८१, आईतवार
सूचना सम्प्रेषणमा सहजताल्याउने लक्ष्यका साथ चौधरीले बिपएप सार्वजनिक गरेको छ ।
सिजीलाईफ सेल चौधरी ग्रुपअन्तर्गत सूचनाप्रविधि क्षेत्रमाकामगर्ने नयाँ विजनेश भर्टिकलहो ।
बिपएप एउटा म्याजेजिङ प्लेटफर्म हो जहाँबाट भ्वाईस कल, भिडियो कलगर्न र म्यासेज एवं फाईलको आदानप्रदानगर्न सकिनेछ । साथै, यस एपको माध्यमबाट प्रयोगकर्ताले विनिमय दर, मौसम सम्बन्धीजानकारी र समाचारहरुकाबारेमा सजिलै जानकारी प्राप्तगर्न सकिनेछ ।
‘डिजिटल नेपालनिर्माण गर्ने सरकारको लक्ष्यमाहामीजतिसक्दो योगदान पु¥याउन चाहान्छौँ’ चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले भने, ‘यसबाट आम नेपालीनागरिकको अझै सर्वसुलभ रुपमा सूचनामापहुँचपुग्नेछ भन्ने हामीले विश्वास लिएका छौँ ।’
यो एपआईओएस र एन्ड्रोईड
दुवै मोवाईल अपरेटिङ
सिस्टममा चल्छ ।
यसलाई गुगलप्ले स्टोर
र एप्पलएप स्टोरबाट
निःशुल्क डाउनलोड गर्न सकिन्छ
।