नेपालमा ‘पब्जी’ खेल प्रतिबन्ध

होमल्याण्ड खबर

२०७५ चैत्र २८ गते, बिहीबार १६:३१ मा प्रकाशित

नेपालमा ’पब्जी’ खेल प्रतिबन्ध भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको विशेष आग्रहमा नेपाल दूरसञ्चार प्रधाकिरणले पब्जी खेल प्रतिबन्ध गर्न लगाएको हो ।

आफ्ना छोराछोरीको मानसिक स्थितिमा नै समस्या सिर्जना भएको भन्दै विभिन्न अभिभावकहरुले यस अघि नेपाल प्रहरीलाई यसमाथि प्रतिबन्ध लगाउन आग्रह गर्दै आएका थिए ।
प्

रहरीको आग्रहमा प्राधिकरणले आजैबाट इन्टरनेट सेवा प्रदायकहरुलाई पब्जी खेल डाउनलोड र त्यो खेल्ने कार्य लागि रोक्न निर्देशन दिएको छ ।