९ मंसिर २०८१, आईतवार
२०७४ फाल्गुन ३ गते, बिहीबार ११:४७ मा प्रकाशित
माओवादी केन्द्रले भने मन्त्री पठाएन । एक नेताका अनुसार पार्टीभित्र छलफल भएको र मन्त्रालय भागवण्डा नटुंगिएकाले मन्त्री नपठाइएकोहो । मन्त्रालय भागवण्डाबारे दुई दलबीच आजै साँझ छलफल गर्ने तय भएको छ ।