३० फाल्गुन २०८२, शनिबार
सरकारले कतारका लागि नेपाली राजदूतलाई फिर्ता बोलाएको छ ।
मंगलबारको मन्त्रिपरिषद् बैठकले राजदूत प्रा. रमेशप्रसाद कोइरालालाई सरकारले फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिएका हुन् ।


उनले भने, ‘सरकारलाई आवश्यक लाग्यो त्यसैले फिर्ता बोलाको हो, ‘यसमा किन कसो भन्ने हुँदैन यो सरकारको अधिकारको कुरा हो ।’