३० फाल्गुन २०८२, शनिबार
प्रतिनिधिसभाको जारी बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।
सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २० गते सङ्घीय संसद्मा प्रस्तुत गरेको आव २०७६÷७७ को नीति तथा कार्यक्रममाथि सांसदले बोल्ने क्रम सकिएपछि बैठक आधा घण्टाका लागि स्थगित गरिएको हो ।


केही बेरपछि बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।