उपत्यकामा बन्दको प्रभाव यस्तो देखियो

होमल्याण्ड खबर

२०७६ जेष्ठ १३ गते, सोमबार ११:१६ मा प्रकाशित

नेत्रविक्रम चन्द ‘विप्लव’ समुहले गरेको बन्दको प्रभाव उपत्यका लगाएत देशका विभिन्न स्थानमा परिरहेको छ । कुनै स्थानमा बमहरु फेला परिरहेको छन्, भने अधिकांस जिल्लाहरुमा सडक, विद्यालयहरु बन्द रहेका छन् ।

उपत्यकामा धेरैजसो ठाउँहरु सुनसान देखिएका छन् । सामान्य रुपमा केहि गाडिहरु चलेपनि अधिकांस सडक खाली देखिएको छ ।