१ चैत्र २०८२, आईतवार
प्रधानमन्त्री केपी ओली भारत प्रस्थान गरेका छन् ।
मोदीले यसपटकको सपथ ग्रहण समारोहमा बिमस्टेक सदस्य राष्ट्रहरूलाई बोलाएसँगै प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गरेका हुन्।


प्रधानमन्त्रीलाई बिदाई गर्न रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना लगायत उपस्थित थिए।
मोदीले साँझ ७ बजे राष्ट्रपति रामनाथ कोविन्दवाट प्रधानमन्त्रीको शपथ लिदैछन् ।