सरकारले वैदेशिक रोजगारीमा जानेका लागि तोकेका स्वास्थ्य परीक्षणका संस्था (नामसहित)

होमल्याण्ड खबर

२०७६ जेष्ठ २७ गते, सोमबार १६:२२ मा प्रकाशित

वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणका लागि सरकारले स्वास्थ्य संस्था तोकेको छ ।

श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक सूचना मार्फत निवेदन माग गरेकोमा १२६ परेको र त्यसमध्ये ५१ वटा स्वास्थ्य संस्था छनौट गरेको हो।

आवेदन दिएका सबै स्वास्थ्य संस्थाहरुको मापदण्ड पुगेको वा नपुगेको जानकारीका लागि मन्त्रालयले अनुगमन टोली गठन गरेको थियो र टोलीको अनुगमन पश्चात् मापदण्ड पुगेका ५१ वटा स्वास्थ्य संस्थाहरुलाई छनौट गरी सूचीकरण गरिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य संस्था-