२ चैत्र २०८२, सोमबार
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद विस्तार गर्दैछन् ।
उनले पर्यटन तथा नागरिक उड्ययनमन्त्रीमा योगेश भट्टराईलाई सपथ गराउन लागेका हुन् ।


प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले आफ्नो ट्विटर पेजमा ट्विट गर्दै नाम नखुलाएर प्रधानमनीले मन्त्रिपरिषद् विस्तार गर्ने र पर्यटन तथा नागरिक उड्ययनमन्त्रीलाई दिउँसो ४ बजे सपथ गराउन लागिएको जानकारी दिए ।
गत फागुनमा तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि उक्त मन्त्रालय खाली रहेको थियो ।