पोखरामा सडकको काम गर्दागर्दै ५ मजदुर पुरिए

होमल्याण्ड खबर

२०७६ मंसिर १५ गते, आईतवार ११:२० मा प्रकाशित

पोखरामा सडकको काम गरिरहेका ५ जना मजदुर पुरिएका छन् ।

पोखरा २० मौजाको बिसौनामा सडकको काम गरिरहेका ७ जना मजदुर माटोको ढिस्कोमुनि पुरिएका हुन्।

दूई मजदुर भने भाग्न सफल भएका थिए । पुरिनेमा जाेग्न्द्र बुढाथोकी, खिमलाल वली, गणेश वली, तोभान बस्नेत र बिज बहादुर बस्नेत रहेका छन् ।

सडक स्तरोन्नति गर्ने क्रममा रिटेनिङ वालको कामका सिलसिलामा मजदुर पुरिएका हुन्।उनीहरूलाई निकाल्ने प्रयास भइरहेको छ ।