८ बैशाख २०८२, सोमबार
सिमरामा बजाज कम्पनीको नयाँ शोरुम शनिबारबाट सन्चालनमा ल्याएको छ । शोरुमको जितपुर बजाज शोरुमका संचालक सुवास श्रेष्ठले उद्घाटन गरेका छन् ।
साथी मोटर्सले जितपुरसिमरा उपमहानगरपालिका (२ सिमराको सुर्य नेपाल प्रालिको अगाडि उक्त शोरुम नयाँ बर्षको दिन सन्चालन गरिएको हो । साथी मोटर्सका संचालक दोय दिनदयाद चौधरी र आनन्द कणको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा बजाज कम्पनीका क्षेत्रीय निर्देशनक सुधीर उपाध्यय, टेक्निकल क्षेत्रीय निर्देशनक श्यानि सिंह लगाएतकोे सहभागिता रहेको थियो ।