८ मंसिर २०८१, शनिबार
टीसीएल टिभीले आइपीएल प्रेडिक्ट टु विन कन्टेस्ट सार्वजनिक गरेको छ ।
सो कन्टेस्टमा टीसीएलको फेसबुक पेज लाइकगरी आफूले चाहेको टिमलाई छान्न सकिनेछ । टिम छानिसकेपछि पेज सेयर गर्नुपर्ने हुन्छ । सहभागीहरुमध्ये सवैभन्दा बढि प्वाईन्ट ल्याउने लाई प्रतियोगिताको अन्त्यमा विजेता घोषणा गरिनेछ । विजेताले ३२ इन्चको टीसीएल एलइडी टिभी प्राप्त गर्ने कम्पनीले जनाएको छ ।