यी हुन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय

होमल्याण्ड खबर

२०७६ पुष २४ गते, बिहीबार १६:४३ मा प्रकाशित

सरकारले पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेको छ ।

बिहीबार पत्रकार सम्मेलनमार्फत् सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

यी हुन् निर्णयहरुः–