११ जेष्ठ २०८३, सोमबार
सोमबार र्यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरेर उनीहरुको स्वाब केन्द्रीय प्रयोगशालामा पठाइएको थियो ।
उनीहरु मध्ये दुई जना (छोरा र बुहारी) को आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको हो ।आमाको रिपोर्ट भने नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


उनीहरु गत चैत्र ५ गते नेपाल आएका थिए। अहिले प्रहरीले सो बिल्डिङलाई नै सिलबन्दी गरेर उच्च सतर्कता अपनाएको छ।